सेयर लगानीकर्तालाई राहत : पूँजीगत लाभकर अब अन्तिम कर
सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित