लागूऔषध पोलेन सहित दुई जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
www.dcnepal.com · 1 हप्ता अघि

गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्राम सहित सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू