संसदमा हर्कले मागे प्रधानमन्त्री बालेनको राजीनामा
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्री बालेन शाहले मार्ग प्रशस्त गुर्नपर्ने माग राखेका छन् । उनले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझैसम्म नपाएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित