दुषित प्रिन्सेसको प्रायोजनमा ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

यस स्टोरीको अंश: निलम पौडेलले सगरमाथा आरोहण गरी पहिलो ट्रान्स महिला बनिन्
www.capitalnepal.com · 1 दिन अघि

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गरेकी छन्। जेठ ९ गते शनिबार निलम विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै नेपालको एलजीबीटीक्यू समुदायबाट सगरमाथा चुचुरो पुग्ने पहिलो ट्रान्स महिला बनेकी हुन्। उनको ऐतिहासिक आरोहणलाई युवा, मानवअधिकारकर्मी तथा एलजीबीटीक्यू समुदायले समावेशिता, समानता र प्रतिनिधित्वको दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू