चलचित्र विधेयक माथि आएका सुझाव समेटेर थप परिष्कृत गरिनेछ : सञ्चारमन्त्री तिमिल्सिना
▸ यस स्टोरीको अंश: चलचित्र विधेयकमा सांसदका सुझाव समेटेर परिष्कृत गरिने: सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको चलचित्र विधेयक २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताएका छन्। उनले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›