प्रेस स्वतन्त्रतादेखि दूरसञ्चार विस्तारसम्मका प्रश्नमा सञ्चारमन्त्री तिमल्सिनाद्वारा संसद्मा जवाफ

यस स्टोरीको अंश: सरकारले प्रेसलाई नियन्त्रण गर्ने मनसाय नभएको सञ्चारमन्त्री तिमल्सिनाको भनाइ
www.technologykhabar.com · 6 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकारको पूर्ण प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रको सामग्री अनुगमनका लागि प्रेस काउन्सिल नेपाललाई सशक्त बनाइने बताएका छन् । उनले मन्त्रालयको कार्यक्षेत्रमा पर्ने चलचित्र र आमसञ्चारको क्षेत्रमार्फत योगदान गर्ने योजना रहेकाले बजेट तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गरिने उल्लेख गरे । दुर्गम क्षेत्रमा बसेर काम गर्न सकिने ‘डिजिटल वर्क’ हक तथा ‘कम्युनिटी आइटी सेन्टर’ स्थापना गर्नुपर्ने सुझावलाई मनन गरिने पनि उनले स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू