प्रतिनिधिसभामा ‘चलचित्र विधेयक, २०८२’ प्रस्तुत
▸ यस स्टोरीको अंश: चलचित्र विधेयकमा सांसदका सुझाव समेटेर परिष्कृत गरिने: सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। सांसद रिमा विश्वकर्माले सिनेमा, सङ्गीत, साहित्य र संस्कृति अहिले विश्वव्यापी संवादको शक्तिशाली माध्यम बनेको बताइन्। सांसद बासना थापाले चलचित्र विकास बोर्डलाई सिर्जनशील उद्योगसँग जोडिएको संवेदनशील निकायका रूपमा हेर्नुपर्ने बताइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›