गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
sansarnews.com · 1 हप्ता अघि

गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जाका लक्ष्मण थापा र गिरमान सिंह राना रहेका छन् । सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित सडकबाट करिब तीन मिटर तल खसेको मोटरसाइकलका घाइते दुवैको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू