मेगा बैंकका सिइओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्चको आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियोसर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई विदेश जानुपरे अदालतको पूर्वअनुमति लिनुपर्ने सर्तसहित बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›