नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

यस स्टोरीको अंश: धितो लिलामी प्रकरणमा सीईओ पाण्डे पक्राउ: बैंकिङ क्षेत्र त्रसित, सिबिफिनद्वारा प्रश्न
clickmandu.com · 1 हप्ता अघि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । बैंकका सीईओ पाण्डेलाई स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका लागि लिलाम गरेको प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू