सुनको मूल्य बढ्दा चाँदी घट्यो
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
सोमबार सुनको मूल्य ८ सयले बढेर प्रतितोला दुई लाख ९४ हजार ८ सयमा कारोबार भएको छ भने चाँदी २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार पाँच सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›