अमेरिकामा बसेर नेपाली राजनीतिक दलमा आवद्ध हुँदा  लाग्न सक्छ ‘फारा’ कानुन: जेल सजाय र जरिवाना

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघद्वारा संविधान संशोधनका लागि निजी क्षेत्रलाई राष्ट्र निर्माणको साझेदार बनाउन सुझाव
www.khasokhas.com · 4 दिन अघि

अमेरिकामा बसेर नेपालका राजनीतिक दलहरुमा काम गर्ने नेपालीहरुले अमेरिकी कानून मन्त्रालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । यदि दर्ता नगरेमा गम्भीर कानुनी परिणामको सामना गर्नुपर्ने हुन सक्छ । यो व्यवस्था विदेशी एजेन्ट दर्ता ऐन (फारा) अन्तर्गत स्थापित गरिएको हो । कानुनअनुसार यस्तो गतिविधिमा संलग्न भएको १० दिनभित्र एजेन्टले दर्ता गर्नुपर्छ र आफ्नो आर्थिक कारोबार तथा गतिविधिको विवरण नियमित रूपमा बुझाउनुपर्छ । दर्ता नगरी यस्तो काम गरेमा यो संघीय अपराध मानिन्छ र यसमा ५ वर्षसम्म संघीय जेल सजाय, २ लाख ५० हजार डलरसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू