जथाभाबी ‘डाक्टर’ लेख्नेलाई ३ वर्ष जेल
▸ यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा कानुनविपरीत ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
नेपाल मेडिकल काउन्सिलले कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्नेलाई कारबाही गर्ने भएको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार दर्ता भएका चिकित्सकबाहेक अन्यले ‘Dr.’ उपाधि प्रयोग गरेको पाइएमा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ। १५ दिनपछि अवैध रूपमा उपाधि प्रयोग गर्नेमाथि मुद्दा चलाइनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›