भेडापालन छोडेर मौरीपालन
▸ यस स्टोरीको अंश: म्याग्दीका रेशम छन्त्यालले भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरी आत्मनिर्भर बने
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् । हाल ८० घर मौरीबाट वार्षिक ३०० लिटर मह उत्पादन गरी घरबाटै बिक्री गर्ने गरेको उनले बताए । जङ्गली जनावर भालु र मालछेपारोको आक्रमणबाट मौरीलाई जोगाउनु अर्को चुनौती रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित