नेपाललाई एआईको युगमा प्रवेश गराउन विशेष पहल
▸ यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
सरकारले मुलुकलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आव २०८३/८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने उल्लेख गर्नुभयो । यसबाट हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित