प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमाथि गम्भीर संकट देखापरेको छः सरोकारवालाहरू
▸ यस स्टोरीको अंश: धरानमा च्याब्रुङ नाच प्रशिक्षणले लिम्बु संस्कृति संरक्षणमा जोड
सरोकारवालाहरूले राज्यको नीतिका कारण प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमाथि गम्भीर संकट पर्दै गएको बताएका छन् । उनीहरूले सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको पछिल्लो निर्णयविरुद्ध पत्रकार तथा सञ्चारसम्बद्ध सङ्गठनहरूले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›