फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९ गतेभित्र संरचना स्वेच्छाले नहटाए स्थानीय तह आफैँले डोजर प्रयोग गरी हटाउनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित