पोखरामा फिर्के खोला अतिक्रमण हटाउन महानगरको अपरेसन सुरु, मेयर आचार्य फिल्डमा

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन डोजर परिचालन
bankingsamachar.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो। वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू