जिल्ला अदालतको आदेशपछि रिहा भए विवादास्पद व्यवसायी दुर्गा प्रसाईं

यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
www.capitalnepal.com · 16 घण्टा अघि

पर्सा जिल्ला अदालतले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहाइको आदेश दिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन भनेको हो। प्रसाईंविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू