विदेशमा पँखेटा फिँजाउने नेपाली वायुसेवाको योजनामा भ्याटको अवरोध
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने अर्थमन्त्री वाग्लेको दाबी
नेपालकाे हवाई उद्योगले स्थायित्व पाउन र विदेशीसँग प्रतिस्पर्धा गर्ने क्षमता बढाउन सरकारले भ्याटछुट देखि सहुिलयत दिएर सहजीकरण गर्नुपर्छ । यसो गर्दा नेपालबाट बाहिरिने रकम यहीँ रोकिन्छ भने आन्तरिक क्षमता बढ्दा हुने लाभ एक पटक जहाज खरिद गर्दा लिने लाभभन्दा कयौं गुणा धेरै हुन्छ । पछिल्लो ३ वर्षदेखि जहाजमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) ले नेपाली वायुसेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पंख फैलाउन सक्ने क्षमता खुम्चिएको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›