नेवानिको वित्तीय अवस्था नाजुक, ३६ अर्बको ऋण ५५ अर्ब माथि

यस स्टोरीको अंश: नेपाल वायु सेवा निगमको विमान खरिद ऋण ५५ अर्ब पुग्यो: महालेखापरीक्षकको प्रतिवेदन
www.karobardaily.com · 1 हप्ता अघि

नेपाल वायुसेवा निगम वित्तीय रुपमा अत्यन्त नाजुक अवस्थामा पुगेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । निगमको चुलिँदो ऋण भारले संस्थाको वित्तीय अवस्थालाई नाजुक बनाएको छ । निगमले विमान खरिदका लागि लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू