सरकारले सहकारीमार्फत दिएको कर्जा उठेन

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
baahrakhari.com · 1 हप्ता अघि

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले प्रवाह गरेको कर्जामध्ये ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ भाखा नाघ्दा पनि असुल हुन सकेको छैन । विभिन्न सहकारी संस्थाहरूले सम्झौताबमोजिमको किस्ता नबुझाउँदा ठूलो रकम जोखिममा परेको महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । कोषको अभिलेखअनुसार २०८२ असार मसान्तसम्म कुल २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जा सापट दिएकोमा ४३२ वटा सहकारी संस्थाहरूबाट साँवा, ब्याज र हर्जना गरी कुल ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू