नाफा कमाउने सरकारी संस्थानले नै तिर्दैनन् सरकारको ऋण, पौने तीन खर्ब बढी बक्यौता

यस स्टोरीको अंश: सरकारको अर्बौं रुपैयाँ ऋण र कर बक्यौता असुल हुन बाँकी
bizpati.com · 1 हप्ता अघि

नाफामा रहेका ठूला सार्वजनिक संस्थानहरूले सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँको सावाँ–ब्याज भुक्तानी नगर्दा राज्यको ढुकुटीमा ठूलो दबाब परेको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार ३८ वटा संस्थानहरूले २ खर्ब ८२ अर्बभन्दा बढीको दायित्व भाखा नाघिसक्दा पनि असुल हुन सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू