नसर्ने रोगको नियन्त्रणमा आयुर्वेदको भूमिका

यस स्टोरीको अंश: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो, जनविश्वासमा कमी
swasthyakhabar.com · 4 दिन अघि

नेपालमा नसर्ने रोगहरू (नन–कम्युनिकेबल डिजिज – एनसीडी्स) अहिले एउटा "सुषुप्त महामारी" का रूपमा देखा परेका छन् । सन् १९९० मा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु कुल मृत्युको ३१.३% मात्र थियो, तर सन् २०२१ सम्म आइपुग्दा यो डरलाग्दो रूपमा बढेर ७१% पुगेको छ । यस संकटको दिगो समाधानका लागि केवल आधुनिक औषधि विज्ञान (एलोप्याथी) मा आधारित उपचार मात्र पर्याप्त छैन, यसका लागि रोकथाम र जीवनशैली सुधारमा केन्द्रित आयुर्वेद चिकित्सा प्रणालीको भूमिका अपरिहार्य र निर्णायक देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू