छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
nepalnews.com · 3 दिन अघि

काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन्। आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएको छ। आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू