काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला

nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ। जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमार्फत विद्यार्थीले आवेदन दिन सकिनेछ। प्रवेश परीक्षा जेठ १७ गते बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू