घट्यो आयकरः कति तलब भएका व्यक्तिले कति तिर्नुपर्छ ?
▸ यस स्टोरीको अंश: सरकारले जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भन्सार छुट दिने
सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार रु १० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्नेछ, जुन यसअघि रु पाँच लाखसम्म थियो । रु १० लाखभन्दा बढी तर रु १५ लाखसम्म करयोग्य आय भएमा रु १० लाखसम्म रु १० हजार र बाँकीमा १० प्रतिशत आयकर लाग्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›