आयकर छुट सीमा १० लाख, दर २९ प्रतिशतमा झर्‍यो

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
www.globalaawaj.com · 1 दिन अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन्। व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो। त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ। यसअघि यो दर ३९ प्रतिशत थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू