जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनमा दोहोरो दबाब

यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारलाई दबाब, ओली र लेखकमाथि कारबाही सिफारिस
rajdhanidaily.com · 18 घण्टा अघि

जेनजी आन्दोलनको विषयमा अनुसन्धान गरी सरकारलाई बुझाइएका प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दोहोरो दबाब परेको छ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको सार सार्वजनिक भएसँगै सरकारलाई प्रतिवेदन औपचारिक सार्वजनिक तथा कार्यान्वयनको दबाब बढेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू