ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद पुनको माग
▸ यस स्टोरीको अंश: सांसद पुनद्वारा ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सी दर्ता खुलाउन माग
प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा रहेको करिब १६ अर्ब रुपैयाँ तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले काठमाडौँ उपत्यकामा ट्याक्सीको नयाँ दर्ता प्रक्रिया रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सो व्यवस्था हटाउन र स्वरोजगार बन्न चाहने नागरिकलाई अवसर प्रदान गर्न माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›