ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद पुनको माग
▸ यस स्टोरीको अंश: सांसद पुनद्वारा ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सी दर्ता खुलाउन माग
प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको करिब १६ अर्ब रुपैयाँ तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले काठमाडौँ उपत्यकामा ट्याक्सीको नयाँ दर्ता प्रक्रिया रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सो व्यवस्था हटाउन माग गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›