नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ : शिक्षामन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने बताए
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाण्डु निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित