सुकुम्बासी मुसहर परिवारलाई सुरक्षित घर

यस स्टोरीको अंश: लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

लहान नगरपालिकाले १३ घलेटोलस्थित मुसहर बस्तीका २० अति विपन्न सुकुम्बासी परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण गरेको छ। नगरपालिकाको ‘विपन्नका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत दुई कोठा र एक भान्सा कोठा भएका पक्की घर निर्माण गरिएको हो। नगरपालिकाको ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ, हेविटेट फर ह्युम्यानिटी नेपालको १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ लगानी, लाभग्राहीहरूको साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान तथा भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोगमा घर निर्माण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू