मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

यस स्टोरीको अंश: मिथिला नगरपालिकाका ४८३ भूमिहीन परिवारलाई लालपूर्जा वितरण
www.makalukhabar.com · 1 हप्ता अघि

धनुषाको मिथिला नगरपालिकाका ४८३ भूमिहीन सुकुमवासी परिवारलाई लालपूर्जा वितरण गरिएको छ। गाउँब्लकका जमिन लालपूर्जाबिना भोगचलन गर्दै आएका उनीहरूलाई जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरेको हो। जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले सम्बन्धित जग्गाधनीलाई लालपूर्जा वितरण गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू