ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघ आबद्ध देशका राजदूतहरूको छलफल
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबीचको छलफल शुरू भएको छ । प्रधानमन्त्री बालेनले बिहान साढे ११ बजेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई छलफलका लागि बोलाएका थिए । उनीहरूबीचको छलफल केही ढिलो गरी शुरू भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित