बालेनको सचिवालयबाट भन्दै कर्मचारीलाई धम्की दिनेलाई पक्रन निर्देशन

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
www.kathmandupati.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो कार्यालयको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्की दिने एक व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सह-सचिव हेमराज अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै टेलिफोन गरी अत्यन्त अभद्र भाषामा धाकधम्की दिने प्रकाश खड्कालाई कारबाही गर्न निर्देशन दिइसकिएको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू