अख्तियार प्रमुख लगायतलाई धम्की प्रकरण : प्रकाश पाठक पुर्पक्षका लागि कारागार चलान
▸ यस स्टोरीको अंश: अख्तियार प्रमुख राई लगायतलाई धम्की दिने पाठक पुर्पक्षका लागि थुनामाअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। पाठकविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›