प्रधानन्यायाधीश सिफारिसको विरोधमा बार एसोसिएसनले निकाल्यो लालटिन जुलुस

यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको आदेश अवज्ञाविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
shilapatra.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमको विरोधमा लालटिन जुलुस निकालेको छ। डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको प्रकरणमा बार पहिलादेखि नै विरोधमा थियो र शर्माकै निर्देशनमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसविरुद्ध रिट दर्ता नभएको विषयमा पनि बारले विरोध गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू