मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर संगीत गुन्जिन्छन् : ओली
▸ यस स्टोरीको अंश: बकर इद पर्व र गणतन्त्र दिवसले चार दिनको सार्वजनिक बिदा
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् । इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो बताएका हुन् । 'यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन्।'
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित