नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो : गगन थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या
hamrakura.com · 1 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताएका छन् । बकर ईद (ईद-उल-अज्हा)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बकर ईदले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू