मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने सरकारकाे निर्णय
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयोसरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालय घटाइएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित