नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री ३ वर्षे रणनीतिक योजना सार्वजनिक

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिकमैत्री र प्रविधिमा आधारित तीन वर्षे रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक
newspolar.com · 1 हप्ता अघि

नेपाल प्रहरीले आफ्नो सेवालाई नागरिक केन्द्रित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ३ वर्षे रणनीतिक योजना (२०८३–२०८५) सार्वजनिक गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त रणनीतिक योजना सार्वजनिक गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू