रोहितले पूरा गरे एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतक
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
नेपालका कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीका कप्तान रोहितले स्कटल्याण्डविरुद्ध ७७ बलमा ५० रन पूरा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›