समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार, राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको हल्ला भ्रम !
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । हालसम्म चक्रीय कोष स्थापना नभए पनि समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›