वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी

यस स्टोरीको अंश: रवि लामिछानेले सहकारी बचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतमा तारेख बुझे
globenepal.com · 1 दिन अघि

लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । आज (मंगलबार) जिल्ला अदालत पर्साले मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो । जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले मेयर सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू