रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण भारतीय कुटनीतिको सिकार हुनुहुँदैन

यस स्टोरीको अंश: कूटनीतिक अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
emountaintv.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण यतिखेर सबैको चासोको विषय बनेको छ । सरकारको तर्फबाट उपेक्षित भारत भ्रमणलाई सत्तारुढ दलको नेताको हैसियतमा हुन लाग्नुले पनि कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । नेपालले सधैंभरि भारतबाट आफूलाई उपेक्षित महसुस गर्दै आएको सन्दर्भमा यो भ्रमणले राष्ट्रिय हित र सत्ताहित समष्टिमा झल्किनुपर्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू