आइटीमा अवसर नै अवसर, नेपालमै बसेर विदेशको आम्दानी

यस स्टोरीको अंश: एआईको बढ्दो प्रयोगले सामसङ १० खर्ब डलरको कम्पनी बन्यो, कामदारको बोनस माग
nagariknews.nagariknetwork.com · 6 दिन अघि

आइटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ, विशेषगरी आर्टिफिसियल इन्टेलीजेन्सी (एआई) प्रमुख आकर्षणको विषय बनेको छ । सफ्टवेयर डेभलपर तथा प्रोग्रामरका रूपमा काम गरेर महिनाकै एक लाखभन्दा बढी कमाउने नेपालीको संख्या उल्लेख्य छ । नेपालमै बसेर विदेशबाट आउटसोर्सिङ काम गरेर डलर कमाउन सक्ने भएकाले पनि आइटी क्षेत्रमा आकर्षण ह्वात्तै बढेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू