कांग्रेस प्रतिष्ठानका १२ उपसमिति गठन : भूमि, डिजिटल सुशासनदेखि मानसिक स्वास्थ्यसम्म अभियान केन्द्रित जिम्मेवारी
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्यो
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नीतिगत बहस, जनचासोका विषय र अभियानमुखी कार्यक्रमलाई प्रभावकारी बनाउन १२ वटा विषयगत उपसमिति गठन गरेको छ। प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रलाई समेट्दै उपसमितिहरू गठन गर्नुका साथै संयोजकसमेत तोकेको हो। बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्न निर्देशन दिएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›