कांग्रेसको तोक्यो सात वटा उपसमितिका संयोजक
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा उपसमितिका संयोजक तोकेको छ। प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले अर्थ योजना, जलवायु परिवर्तन सचेतना, नवयुवा भावना, अनौपचारिक क्षेत्रका श्रमिक, बाल अधिकार, सार्वजनिक सेवा प्रवाह र गैर सरकारी संस्था नीति संवाद तथा समन्वय सम्बन्धी उपसमितिका संयोजक चयन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›