नेपाली कांग्रेस नीति प्रतिष्ठानको गठन गर्‍यो विषयगत उपसमिति

यस स्टोरीको अंश: नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा सात उपसमिति संयोजक चयन
www.nepalviews.com · 1 दिन अघि

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले सातवटा विषयगत उपसमिति गठन गरेको छ । बुधबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले बैठकले सातवटा विषयगत उपसमिति गर्दै संयोजकहरू चयन गरेको हो । जसमध्ये नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू